आईओएममा लगाइएको ताला २३ दिनपछि खुल्यो

पुस ११, २०७३- चिकित्साशास्त्र अध्ययन संस्थानमा लगाइएको ताला २३ दिनपछि सोमबार खुलेको छ । संस्थान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ताला खुलेको हो । नवनियुक्त डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालप्रति असहमति जनाउँदै आईओएम बचाउ संघर्ष समितिले तालाबन्दी गरेको थियो । ‘सहमति पूरा गर्ने सर्तमा आन्दोलन स्थगित गरिएको छ,’ त्रिवि प्राध्यापक संघ,

Read More

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

डोटी– पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३ सय ४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ । परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको

Read More

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः १. माछा र दूधबाट बनेका खानेकुरा । २. काँसको भाडामा लामो समय राखेको घिउ

Read More

बढ्दै वायु प्रदूषणको जोखीम, ४५ वर्षमा २० करोड मानिसको मृत्यु हुने

काठमाडौँ, २ पुष । वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वमा बर्सेनी ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्नको लागि अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु

Read More

मेडिकल शिक्षामा बर्सेनी ४ अर्बको ठगी ! तैँ चुप मै चुप

अभिभावक: मेरो छोरीको भर्ना गर्नुपर्ने थियो, के कति फि लाग्छ कुन्नि, फि चार्ट पाउन पाए हुन्थ्यो। मेडिकल कलेज प्रतिनिधि (मेकप्र): हामीसँग त्यस्ता चार्टसार्ट हुँदैनन्, आजसम्म ५६ लाख छ, चाँडो भर्ना गर्नुस्, भोलिदेखि त ६२ लाख पुग्छ। अभिभावक: ओहो! एकरातमै ६ लाख वृद्धि, कसरी? मेकप्र: मुद्रा स्फितिको आधारमा भनेर सोच्नुस्।   झट्ट सुन्दा, यो कुनै कमेडी

Read More

कानुन छ, कार्यान्वयन छैन

मंसिर ३०, २०७३- तपाईंले सरकारीमा मात्र नभई निजी स्वास्थ्य निकायबाट पाउने सेवाका विषयमा समेत कानुनले उपभोक्ताको अधिकार सुनिश्चित गरेको छ । तर, जानकारी अभावलगायतका विभिन्न कारणले उपभोक्ताले अधिकार उपयोग गर्न सकेका छैनन् । जसका कारण यी अधिकारहरू कानुनको किताबमा अक्षरका रूपमा मात्र जीवित छन् । कानुनले स्वास्थ्य क्षेत्रका सबै उपभोक्ताका

Read More

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ? यस्तो बेला के गर्नुपर्छ ?  ७०६६ तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ?  मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (भ्हअष्तझभलत एजबकभ, एक्साइटमेन्ट फेज) अनि एबितभबग एजबकभ

Read More

५ सय किलोकी महिला

मंसिर २८, २०७३- विश्वकै मोटी महिला इजिप्टकी इमान अहमद । ५ सय किलोग्राम तौल भएकी ३६ वर्षीया अहमदको भारतको मुम्बईमा शल्यक्रिया हुँदै छ । उनको शल्यक्रिया डा. मफी लकडावालाले गर्दै छन् । परिवारका अनुसार उनले दुई दशकयता मुस्किलले बेड छाडेकी छन् । उनी बोल्न र चल्न पनि सक्दिनन् । दुई वर्षअघि

Read More

हुँदा हुँदा गर्भवती हुन पनि करिनासँग सिक्नुपर्ने ?

यतिबेला भारतीय फेसन पत्रिका वा अनलाइन पोर्टल जे खोलेर हेरेपनि देखिन्छ, अभिनेत्री करिना कपुरका गर्भवती पोज । त्यसमाथि लेखिएको टीप्पणी पढ्नुहोस् । आशय हुन्छ, करिनाले गर्भवती अवस्थामा आफूलाई जसरी सम्हालिरहेकी छिन् । यो निकै तारिफयोग्य छ । कतिले लेख्छन्, ‘करिना हेरेर यो थाहा हुँदैन कि केही दिनमै बच्चालाई जन्म दिँदैछिन्

Read More

गर्भैदेखि सुरु हुन्छ महिला हिंसा

लिबाङ (रोल्पा)। पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपालीे समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका बीचको

Read More