Home > नेपाली समाचारहरु > सूचना प्रविधि

अब नेपालमै मोबाइल सेट उत्पादन

चितवनः भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले

Read More

भेटिन्छन् स्मार्टफोन !

चोरिएका, हराएका मोबाइल आईएमईआई नम्बरमार्फत फेला पर्न थाले   चार महिनाअघि ठमेलको एउटा बारमा एक जनाले आफ्नी महिला साथीसहित केहीसँग मदिरापान गरे । पैसा तिर्ने बेलामा पर्स हराएको भन्दै मोबाइल धरौटी राखे । पछि आएर पैसा तिर्ने कबुल गरे । ६० हजार रुपियाँ बराबरको स्मार्टफोन देखेपछि बार मालिकले कुनै आपत्ति जनाएनन् ।

Read More

क्यूआर कोड र यसको प्रयोग

क्विक रेस्पोन्स कोड अर्थात् 'क्यूआर कोड'को प्रयोग खासै नगरे पनि बजारमा पाइने ब्रान्डेड सामानको प्याकमा पक्कै देखिन्छ । चारपाटे सानो बक्सभित्र कालो जाली फिँजाएजस्तो देखिने यो म्याट्रिक्स बारकोडको एउटा ट्रेडमार्क हो जसलाई स्मार्टफोन अथावा क्यामरामार्फत स्क्यान गरी त्यसमा प्रयोग भएको लिंकमा पुग्न सकिन्छ । हिजोआज त कतिपय पत्रपत्रिकाले पनि यसलाई

Read More

पहुँच पुग्यो प्रविधि पुगेन

काठमाडौं: नेपालमा पछिल्लो समय बैंकिङ पहुँच विस्तारसँगै प्रविधि र सीपको विकास पनि हुनुपर्ने चुनौती देखिएको छ । नेपालका वित्तीय संस्थाले बढाउँदै गएका वित्तीय पहुँचलाई पछिल्लो समय प्रविधि र सीपले पनि चुनौती दिन थालेका छन् । यसर्थ बैंक तथा वित्तीय संस्थाले बैंकिङ पहुँचसँगै प्रविधि, सीप, क्षमता र बजारको पनि विकास गराउँदै

Read More

इन्टरनेटमा भारतीय निर्भरता हट्याे, चीनबाट अाउँदै

काठमाडौं, मङ्सिर २२ गते । अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भारत हुँदै

Read More

जसले भात पकाउने चुल्होबाट बिजुली निकाले

आवाजबाट बिजुली निकाल्ने परिकल्पनामाथि बनेको फिल्म ‘बिजुली मेसिन’ टोली मंगलबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका इन्जिनियरिङ विद्यार्थीमाझ थियो। यो टोली काठमाडौं विश्वविद्यालयमा हुनुको अर्थ अलि बेग्लै हुन्थ्यो। किनकि त्यहाँ थिए, प्राध्यापक तथा इन्जिनियर बिमप्रसाद श्रेष्ठ जसले तीन वर्षअघि नै आवाजबाट बिजुली निकाल्ने टोलीको नेतृत्व गरेका थिए। काठमाडौं विश्वविद्यालयको उनको टोलीले करिब एक वर्ष

Read More

एक सेकेन्डमा यति धेरै हलचल हुन्छन् इन्टरनेटमा !

हुन त इन्टरनेट शान्त देखिन्छ तर हरेक सेकेन्ड यसमा कति धेरै हलचल हुन्छन् भन्ने तपाईंलाई थाहा छैन होला । आज हामी तपाईंलाई यसबारे बताउँदैछौं । एक सेकेन्डमा २५ लाख ३० हजार ४ सय ८० इमेल पठाइन्छ । युट्युबमा एक सेकेन्डमा १ लाख ३३ हजार १६ भिडियो हेरिन्छन् । ५६ हजार ६ सय ७६

Read More

आईफोन पाउन युवकले नाम बदलेर आईफोन सेभेन राखे

आइफोन अमेरिकाको मात्र नभई विश्वकै प्रतिष्ठित ब्रान्डमा पर्छ। त्यसैले यसप्रतिको क्रेज सबैतिर उस्तै देखिन्छ। प्रत्येक पटक नयाँ मोडलको आइफोन आउँदा केही न केही अजीब खबरहरु आउँछन्। कहिले कोही आइफोन किन्न आफ्नो किड्नी बेच्छन्, कोही आफैले जन्माएको बच्चै बेचिदिन्छन्। यो पटक पनि यस्तै रोचक खबर सार्वजनिक भएको छ। युक्रेनका एक युवकले आइफोन

Read More

अब ट्याक्सीमा विद्युतीय बिल प्रणाली

मंसिर १६, २०७३- सरकारले ट्याक्सीमा विद्युतीय प्रिन्टर/बिल प्रणाली लागू गर्ने भएको छ । यात्रु ठगीबाट रोक्न र विश्वसनीयताका लागि बिल प्रणाली लागू गर्न लागेको हो । कात्तिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपभोक्तालाई सुविधा दिन बिल प्रणाली कार्यान्वयन गर्ने जनाएपछि सोहीअनुसार गुणस्तर तथा नापतौल विभागले प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु

Read More

आजबाट ‘बिजुली मेसिन’

मंसिर १७, २०७३- जलस्रोतको धनी देश भएर पनि नेपालीहरू बिजुलीको समस्याबाट लामो समयदेखि पिरोलिँदै आएका छन् । अहिले केही समयलाई राहत पाए पनि यो कहिलेसम्म हो ? भन्ने कुराले सबै त्रस्त छन् । पूर्वप्रधानमन्त्री केपी ओलीले हावाबाट बिजुली निकाल्ने कुरा गर्दा सामाजिक सञ्जालमा उनको निकै खिल्ली उडाइयो । आज शुक्रबारदेखि प्रदर्शन हुने

Read More