आईओएममा लगाइएको ताला २३ दिनपछि खुल्यो

पुस ११, २०७३- चिकित्साशास्त्र अध्ययन संस्थानमा लगाइएको ताला २३ दिनपछि सोमबार खुलेको छ । संस्थान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ताला खुलेको हो । नवनियुक्त डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालप्रति असहमति जनाउँदै आईओएम बचाउ संघर्ष समितिले तालाबन्दी गरेको थियो । ‘सहमति पूरा गर्ने सर्तमा आन्दोलन स्थगित गरिएको छ,’ त्रिवि प्राध्यापक संघ,

Read More

झलक दिखलाजाको फाइनलमा तेरिया

काठमाडौँ पुस ८ गते । रियालिटी सो डीआईडी लिटिल मास्टरको उपाधि विजेता तेरिया फौजामगर झलक दिखलाजा डान्स कम्पिटिसनको फाइनलमा पुग्न सफल हुनुभएको छ । यसपटक पनि भोटिङ सहयोगका लागि तेरियाले देशविदेशमा रहेका नेपालीमा आग्रह गर्नुभएको छ । कलर्स टेलिभिजनबाट शनिबार राति प्रसारण हुने यस प्रतियोगिताका लागि जनवरी १४ देखि जनवरी २१

Read More

राजा वीरेन्द्र परिवार हत्याकाण्डको छानविन गरिने !

काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकामा दुई वटा विषयले प्रमुखताका साथ स्थान पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री विमलेन्द्र निधीले दरबार हत्याकाण्ड सम्बन्धी छानविन गर्न राखेको प्रस्ताव र निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको योग्यता मुद्दामा भएको बहस सम्बन्धी । बाह्रखरी समीक्षित पत्र पत्रिकाले यी

Read More

कसरी हट्यो लोडसेडिङ ? हेर्नुहोस् ४ कारण

प्राधिकरणलाई लोडसेडिङ घटाउन सहयोग गर्ने एउटा महत्त्वपूर्ण कारण आपूर्ति वृद्धि हो । गत वर्ष फागुनयता भारतबाट आयात गरिएको र नेपालभित्रैको गरी करिब १ सय ९५ मेगावाट विद्युत् थपिएको छ । पुस ९, २०७३- प्राधिकरणलाई लोडसेडिङ घटाउन सहयोग गर्ने एउटा महत्त्वपूर्ण कारण आपूर्ति वृद्धि हो । गत वर्ष फागुनयता भारतबाट आयात गरिएको

Read More

‘ठमेल बजार’की एलिसालाई १० प्रश्न : अहिलेसम्म कसैले डेटिङ लगेको छैन

काठमाडौँ – चलचित्र लुट २ को आइटम गीत ठमेल बजार अभिनयपछि एकाएक चर्चामा आएकी हुन्– एलिसा राई । सो गीतको चर्चापछि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले उनलाई म्युजिक भिडियो अभिनय भ्याई नभ्याई छ । अफर थुप्रै आउने गरे पनि छानेर महिनामा १५, १६ वटा मात्र अभिनय गर्ने गरेको

Read More

पुष्प छाडी कमलतिर

पूरै प्रगतिशील पार्टी माओवादी त्यागेर पुरातनवादी पार्टी राप्रपातिर लहसिएकी छन् रेखा थापा । पुष्पकमल दाहाल ‘ प्रचण्ड’को माला फालेर कमल थापाको माला भिरेपछि रेखा र पत्रकारबीचको सवालजवाफ : पत्रकार : प्रचण्डलाई यस्तो धोका ? रेखा : केको धोका नि ? कथामा ट्वीस्ट आएपछि चरित्र परिवर्तन हुनु कुन ठूलो कुरा भो र !

Read More

आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने

यातायात व्यवस्था कार्यालयले आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन लिने भएको छ। आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै कार्यालयले औपचारिक रुपमा आगामी आइतबारदेखि अनलाइनबाटै आवेदन लिने भएको हो। सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ। आइतबार भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सिस्टमको औपचारिक रुपमा उद्घाटन

Read More

अख्तियारका निलम्बित प्रमुख लोकमान मुद्दाको इजलास तोकियो

पुस ७, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी प्रश्नको मुद्दा सर्वोच्च अदालतको ६ नम्बर इजलासमा तोकिएको छ । न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको पूर्ण इजलासले आज (बिहीबार) त्यो मुद्दाको सुनुवाई गर्नेछ । यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र

Read More

विदेश गएका पनि फर्किए : बोका–पाठी बेचेर वार्षिक रु १५ लाख आम्दानी

पथरी (मोरङ), पुस ६ गते । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१

Read More

वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते

७ पुस, काठमाडौं । पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । बुधबार साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको

Read More