अष्ट्रेलियामा अर्का नेपाली युवाको डुबेर मृत्यु

पुस १२, २०७३- सिड्नीको कङ्गारु भ्यालीमा बिदा मनाउन गएका एक नेपाली युवाको सोमबार साँझ डुबेर मृत्यु भएको छ । आइतबारमात्रै अर्का एक नेपाली युवाले पनि पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । क्रिसमसको समयमा बिदा मनाउन परिवार र साथीसहित कंगारु भ्यालीमा रहेको पिकनिक पार्कमा कयाकिङ गर्न गएका सुजन शर्माको पौडी खेल्ने

Read More

कांग्रेसका मन्त्री र वरिष्ठ नेता बसेको मञ्च ढलेपछि !

पुस ११, २०७३ नेपाली कांग्रेसका तत्कालिन वरिष्ठ नेता गणेशमान सिंह बसेको कुर्सीबाट लडेर घाईते भएपछि गणेशमानको कुर्सी थेगो बनेको बिर्सन नपाउंदै धादिङमा कंग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका मन्त्री समेत बसेको मञ्च ढलेको छ । मिलनटोलमा २ करोड ८६ लाख रकममा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका

Read More

राहादानीको आवेदन अब मोबाइलबाटै

पुस ११, २०७३- राहदानी विभागले राहदानीको आवेदन ‘मोबाइल एप’ बाटै पठाउन मिल्ने व्यवस्थाको तयारी गरेको छ । यसको औपचारिक आरम्भ अर्को साता गरिने विभागका अधिकारीले जानकारी दिए । यसअघि नै वेबसाइटमार्फत आवेदन दिने र लाइभ इनरोलमेन्टको व्यवस्था मिलाएको विभागले एपबाट थप सहजता ल्याउने प्रयास गरेको हो । ‘वेबसाइटको मोबाइल भर्सन तयार

Read More

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

सुरुङ्गा (झापा), पुस ११ गते । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको अाइतबार राति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उहाँ लड्नुभएको थियो । बाथरुममा लडेर अचेत हुनुभएका उहाँलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइए पनि उहाँको अस्पताल पुर्याइएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय

Read More

भारी हुँदैन दाह्री

जगदीश भण्डारी (३०) साथीकोमा गएर मेसिनले दाह्री काट्थे । कामविशेषले साथी एक महिनाका लागि घरबाहिर गए । उनलाई ब्लेडले दाह्री काट्न अल्छी लाग्यो । एक महिनामा नकाट्दा दाह्री लामै भयो । फेसबुकमा दाह्रीसहितको फोटो पोस्ट गरे । साथीले त्यही दाह्री भएको फोटो थाहै नदिई ‘नो शेभ नोभेम्बर’ प्रतियोगिताका लागि पठाइदिए

Read More

चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह : सीआईटीएस

पुस ८, २०७३- चीनले आफ्ना नागरिकहरूलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरूमार्फत आन्तरिक रूपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा

Read More

अब चन्द्रागिरी केबलकार ३५० रुपैयाँमा चढ्न पाइने, खाद्य पदार्थमा १५ प्रतिशत छुट

काठमाडौं । हालैमात्रै उद्घाटन भएको चन्द्रागिरी हिल्स प्राइभेट लिमिटेडले केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले पुस ४ गतेदेखि १४ गतेसम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । छुटअनुसार अब रु साढे तीन सयमै चढ्न सकिनेछ । यो छुट शुक्रबार, शनिबार र आइतबार भने उपभोग गर्न पाइने

Read More

पक्राउ परेकालाई छाड्न कार्कीको आग्रह

काठमाडौँ, पुस ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो । सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै

Read More

हिन्दु धर्मको विषयमा जनमत संग्रह हुनुपर्छः युवा संघ अध्यक्ष राजीव पहारी

पुस ८, २०७३ सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसददेखि सडकसम्म आन्दोलनमा छ। उसले आफ्ना भातृ संगठन युवा संघ र अनेरास्ववियूलाई सडकमा उतारेको छ। आन्दोलनलाई एमालेले राष्ट्रियताको पक्षमा भनेको छ। त्यहीँ आन्दोलनका क्रममा सडकमा चर्का नारा लगाउँदै उसका कार्यकर्ताले एमालेलाई राष्ट्रवादी तथा अरुलाई राष्ट्रघाती,

Read More

अदालतभित्रै लोकमानसिंहलाई कालोमोसो

पुस ७, २०७३- लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ । बिहीबार बयानको लागि अदालत आएका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट गएका दुइजनाले कालोमोसो दलेका थिए । कालोमोसो दलिसकेपछि दुइजनाले नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरन खोजेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   स्रोत: कान्तिपुर

Read More