खाली खुट्टै दौडेर सीमाले जितिन् कास्य

तस्बिरः अनिश रेग्मी एकातिर चार महिनाअघि रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएर फर्किएकी सरस्वती भट्टराई, अर्कातिर नेपाली सेनाकी जब्बर खेलाडी सानुमाया कार्की। बीच ट्रयाकमा सुदूरपश्चिमकी १५ वर्षीया सीमाकुमारी चौधरी। इटहरीको निर्माणाधीन रंगशालामा सोमबार एथलेटिक्सअन्तर्गत ८ सय मिटर दौडमा सुदूरपश्चिमकी सीमाकुमारीलाई ट्रयाकमा देख्दा कसैले पत्याएका थिएनन्, उनले यो स्पर्धामा पदक जित्छिन् भनेर। तर, नेपाली सेना,

Read More

लाइपजीगमाथि बार्यन म्युनिखको जित, ३ अंकको अग्रता

७ पुस, काठमाडौं । बार्यन म्युनिखले बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित हात पारेको छ । र, विन्टर ब्रेक अगाडि ३ अंकको प्रष्ट अग्रता लिएको छ । बुधबार राति भएको खेलमा बार्यन म्युनिखले १० खेलाडीमा सिमित लाइपजीगलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनले १७ औं मिनेटमा

Read More

आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

४ पुस, काठमाडौं । उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ । आइतबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ के जित निकालेको हो । सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलले पाँचौ मिनेटमा नै वालकाटको गोलबाट अग्रता लिएको थियो ।

Read More

रियल म्याड्रिड दोस्रोपटक क्लब विश्वकप च्याम्पियन

पुस ३, २०७३- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै रियल म्याड्रिडले जापानिज क्लब कासिमा एन्टलर्सलाई अतिरिक्त समयमा ४–२ ले हराएर आइतबार क्लब विश्वकपको उपाधि जितेको छ । खेलमा गोलको खाता रियलका करिम बेन्जेमाले नवौं मिनेटमा खोलेका थिए । त्यसपछि गाकु सिबासाकीले दुई गोल गरेपछि फुटबलमा ठूलै स्तब्ध नतिजानजिक पुगेको थियो । तर, रोनाल्डोले पेनाल्टीमार्फत्

Read More

मैत्रीपूर्ण महिला फुटबल : नेपाली राष्ट्रिय टोलीद्वारा मलेसिया १–० ले पराजित

पुस २, २०७३- सावित्रा भण्डारीले लोभलाग्दो गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियालाई १–० ले पराजित गरेको छ । फिफा वरीयतामा २६ स्थानमाथिको पाहुना टिमले त्यसअनुसार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बलियो खेल प्रदर्शन गर्न सकेन । पूरा समय नेपाली टिम हावी रह्यो । मलेसियाले विरलै मात्र विपक्षी पेनाल्टी क्षेत्रमा बल

Read More

रोहितको आक्रामक अर्धशतकको मद्दतले नेपालद्वारा भारतसामु १ सय ७३ रनको लक्ष्य

काठमाडौँ – उन्नाइस वर्षमुनिको ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो । नेपालले सुस्त शुरुवात गरे पनि पहिलो

Read More

नेपाल श्रीलंकासँग १ रनले पराजितः दीपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

अन्तिम समयमा सम्हालिन नसक्दा नेपाली क्रिकेट टोली पुन एक पटक टेस्ट टोलीमाथी जित हातपार्नबाट चुकेको छ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपअन्तर्गत बिहीबार आफ्नो पहिलो खेलमा घरेलु टोलीविरुद्ध उत्रिएको नेपाल एक रनले पराजित भएको हो । दुई सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई

Read More

थ्री स्टारले एन्फासँग माग्यो ६ करोड क्षतिपूर्ति

अखिल नेपाल फुटबल संघको लापरवाहीका कारण ठूलो क्षति व्यहोर्नु परेको भन्दै थ्री स्टार क्लबले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गरेर पनि प्ले अफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै क्लबले त्यसको क्षतिपूर्ति एन्फाले व्यहोर्नुपर्ने दाबी गरेको हो। एएफसीले

Read More

बालोन डि’ओर अवार्डः एग्युरोसहित ११ खेलाडीले भोट नै पाएनन्

२८ मंसिर, काठमाडौं । प्रतिष्ठित बालोन डि’ओर अवार्ड रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जिते । उनले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पारे । यो अवार्डको मनोनयनमा ३० फुटबलर थिए । विश्वभरका १७३ फुटबल पत्रकारका मतका आधारमा रोनाल्डोले बाजी मारे । रियललाई च्याम्पियन्स लिग र पोर्चुगललाई युरोपा लिग जिताएपछि उनी स्वभाविक हकदार देखिएका

Read More