Monday, September 25, 2017
Home > नेपाली समाचारहरु > समसामयिक > अब चन्द्रागिरी केबलकार ३५० रुपैयाँमा चढ्न पाइने, खाद्य पदार्थमा १५ प्रतिशत छुट

अब चन्द्रागिरी केबलकार ३५० रुपैयाँमा चढ्न पाइने, खाद्य पदार्थमा १५ प्रतिशत छुट

काठमाडौं । हालैमात्रै उद्घाटन भएको चन्द्रागिरी हिल्स प्राइभेट लिमिटेडले केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले पुस ४ गतेदेखि १४ गतेसम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । छुटअनुसार अब रु साढे तीन सयमै चढ्न सकिनेछ ।

यो छुट शुक्रबार, शनिबार र आइतबार भने उपभोग गर्न पाइने छैन यस्तै कम्पनीले खाद्य तथा पेय पदार्थमा पनि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

 

 

स्रोत: अर्थ दैनिक 

Leave a Reply